आइतबार सुनचाँदीको भाउ स्थिर

0
185

हेटौंडा, १८ चैत/साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।

आइतबार सुन शुक्रबारकै  मूल्यले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३० हजार रूपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४००मा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको जनाइएको हो।

त्यसैगरी चाँदी १ हजार ५ सय २५ मा कारोबार भइरहेको जनाइएको छ।चाँदी पनि शुक्रबारकै मूल्यमा कारोबार भइरहेको हो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here