सुन तोलाको १ लाख २६ हजार पुग्यो

0
418

काठमाडौं, २७ फागुन/नेपाली बजारमा प्रतितोला सुनको मूल्य १ लाख २६ हजार पुगेको छ। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ कायम भएको हो।

तेजाबी सुन १ लाख २५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। यसैगरी प्रतितोला चाँदीको मूल्य १ हजार ४७५ रुपैयाँ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here