श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

0
514

सप्तरी, २० असार/श्रीमतीको हत्या आरोपमा सप्तरीमा एकजना पक्राउ परेका छन् । ३२ वर्षीया किरणकुमारी चौधरीको हत्या गरेको अभियोगमा सम्भुनाथ नगरपालिका–५ मोहनपुर बस्ने इनरदेव चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको भनिए पनि सोधपुछ गर्दा उनको संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here