भीमफेदीमा एक पुरुषको शव फेला

0
548

हेटौंडा, ७ असार/मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ स्थित रिठ्ठेदमारमा सडेगलेको अवस्थामा एकजनाको शव फेला परेको छ।

मकवानपुर र ललितपुरको सिमानामा रहेको बागमती खोला किनारमा सडेगलेको अवस्थामा शव फेला परेको जनाइएको छ ।

शवको सनाखत नभएको र शव पोस्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याइएको  प्रहरीले  जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here