कांग्रेसका उपसभापति खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी

0
660

काठमाडौँ, ३१ जेठ/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् । 

सभापति देउवा देश बाहिर (सिंगापुर) गएपछि कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई कार्यबाहक सभापति तोकेको कांग्रेसले जनाएको छ ।

सभापति स्वास्थ्य जाँचका लागि गए राति सिंगापुर गएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here