बाजुरामा ५.९  म्याग्निच्यूडको भूकम्प

0
704

बाजुरा, १० माघ/मंगलबार दिउँसो २:४३ बजे बाजुराको मेला आसपास केन्द्रविन्दु भएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

बाजुरा सहित छिमेकी जिल्लामा भूकम्पको धक्का महसूस गरिएको बताइएको छ।

भूकम्पले पुर्‍याएको क्षतिबारे यकिन विवरण आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here