सांसदहरूको दस्तखतसहित मत विभाजनका आधारमा भोटिङ

0
708

काठमाडौं, २६ पुस/प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमा मत विभाजनका आधारमा मतदान हुने भएको छ ।
ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले प्रस्तावमाथिको छलफलपछि प्रधानमन्त्री प्रचण्डले उठेका प्रश्नको जवाफ दिएसँगै सांसदहरूको दस्तखतसहित मत विभाजनका लागि रुलिङ गरेका छन् ।
मत विभाजनका लागि संसद्मा पक्ष र विपक्षमा रहेका सांसदहरूलाई फरक फरक स्थान छुट्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here