बागमती सरकारको आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

0
432

हेटौंडा, १४ जेठ/बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम आज प्रदेशसभाको बैठकमा प्रस्तुत हुने भएको छ।

बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। 

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्तासमेत रहेका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here