रास्वपाकी सांसद कंशाकार महिला तथा सामाजिक समितिमा मनोनित

0
532

काठमाडौं,२४ जेठ/राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिन्दावासिनी कंशाकार प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा मनोनित भएकी छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७७ बमोजिम उनलाई उक्त समितिको सदस्यमा मनोनित गर्न सभा समक्ष प्रस्तुत गरेका थिए । सभामुख घिमिरेको प्रस्ताव सभाको सर्वसम्मतीमा पारित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here