मउवासंघको अध्यक्षमा अग्रवाल विजयी

हेटौँडा, १० कार्तिक/मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा अध्यक्ष पदमा कृष्ण कुमार गुप्ता (अग्रवाल) विजयी भएका छन् ।

विवादमा आएका सबै न्यायाधीशले राजीनामा दिने हो भने म पनि तयार छु: प्रधानन्यायाधीश राणा

काठमाडौं, ९ कार्तिक/प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादमा आएका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफू पनि तयार रहेको बताएका छन्।

इन्द्रावती गाउँपालिका उपाध्यक्ष लामाको निधनप्रति कांग्रेस नेताहरुद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं, ८ कात्तिक/नेपाली कांग्रेसबाट ईन्द्रावती गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित मिरा अधिकारी लामाको निधनप्रति कांग्रेसका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

१ लाख ६ सय २० डोज फाइजर खोप भोलि आउने

काठमाडौं, ७ कार्तिक/भोलि ( सोमबार) अमेरिकाबाट १ लाख डोज ६ सय २० डोज कोरोनाविरुद्धको फाइजर खोप आउने भएको छ। काठमाडौंस्थित...

चितवनका १५० जना चेपाङ बालबालिकालाई खाद्यान्न सहयोग

चितवन ५ कार्तिक/चितवनको गामबेसी चेपाङ संरक्षण केन्द्रमा आश्रित १५० चेपाङ बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ । अष्ट्रियामा बस्ने माया मुलर र एलमर...

एमसिसी पारित हुन्छ : प्रधानमन्त्री देउवा

धनगढी, ५ कार्तिक/प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी संसदबाट पारित हुने बताएका छन्। धनगढीमा आज बिहान भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसिसी विनासंशोधन पारित...

बागमती प्रदेशमा विश्वासको मतमाथिको मतदान कार्तिक १० गते

हेटौंडा, ४ कार्तिक/बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि कार्तिक १० गते मतदान हुने भएको छ ।

‘एमालेले लोभ र भ्रमले जनतालाई कति दिन झुक्याउने ?’: नेता बानियाँ

हेटौंडा, ४ कार्तिक/नेपाली काँग्रेसका बागमती प्रदेशसभा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले लोभ र भ्रमले जनतालाई कति दिन झुक्याउने भन्दै नेकपा एमालेलाई प्रश्न...

विजयादशमीको उपलक्ष्यमा कांग्रेस मकवानपुरको विभिन्न वडामा चियापान तथा शुभकामना आदानप्रदान

विभिन्न पार्टी परित्याग गरी ६ सय ४२ जना कांग्रेसमा प्रवेश हेटौंडा, २५ असोज/विजया दशमीको अवसरमा नेपाली कांग्रेसले सोमबार मकवानपुरको...

आज वडादशैंको चौंथो दिन, कुष्माण्डादेवीको पूजा आरधना गरिँदै

हेटौंडा, २४ असोज/आश्विन शुक्ल चतुर्थी तिथि अर्थात आजकाे दिन शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा तथा आराधना गरिदैछ।

ताजा अपडेट

छुटाउनु भयो कि?