छोरा लिएर सुटिङमा जान्छिन करिना

एजेन्सी/बलिउड अभिनेत्री करिना कपुर केही समय यताबाट सुटिङमा फर्किएकी छन् । उनी नयाँ फिल्म इङलिस मिडियम–२ मा जोडिएकी छन् ।

‘ब्रम्हास्त्र’को बजेट डेड सय करोड नाघ्यो

एजेन्सी/दक्षिण भारतीय सिनेमा 'बाहुबली' सिरिजले भारतको सबैभन्दा ठूलो र संसारको ठूलो मध्येको एक बलिउडलाई हेरेको हेर्यौं बनाइदियो। बलिउडले नआँकेको बजेटमा...

‘साहो’का लागि प्रभाषको पारिश्रमिक १ अर्ब

एजेन्सी/प्रभाषको मचअवेइटेड फिल्म ‘साहो’को ट्रेलरको पर्खाईमा छन् फ्यानहरु । यो फिल्मको टिजर, फस्टलुक र दुई वटा गीत दर्शकमाझ रिलिजमा आइसकेको...

निकै डराउछन् बलिउडका यि १० स्टारहरु !

एजेन्सी/हामी हाम्रो मनपर्ने सेलिब्रिटीहरूको बारेमा सबै कुरा जान्न चाहन्छौं । उनिहरूले के खान्छन् देखि लिएर कसलाई डेट गर्दैछन् सम्म हामी सबै...

एयर होस्टेसको भूमिकामा देखिँदै श्रद्धा

एजेन्सी/बलिउड अभिनेत्री श्रद्धा कपूर हरेक फिल्ममा फरक फरक भूमिकामा प्रस्तुत हुने गरेकी छिन् । यसपटक ‘बागी ३’ मा पनि उनी एयर...

राखीले सुटुक्क गरिन बिहे !

एजेन्सी/ भारतीय कलाकार राखी शावन्तले सुटुक्क बिहे गरेकी छन् । २८ जुलाईमा उनले जेडब्लू म्यारियट होटलमा केही नजिकका ब्यक्तिहरुको उपस्थितिमा...

सलमानले ज्वाइँ आयुष र इजाबेललाई ब्रेक दिदैं !

एजेन्सी/बलिउड अभिनेता सलमान खान नयाँ पुस्तालाई आफ्नो फिल्ममा ब्रेक दिनेमध्ये अग्रस्थानमा पर्छन् । उनले धेरै नयाँ कलाकारलाई आफ्ना फिल्ममार्फत् बलिउडमा...

सन्ध्या रियो छमछमी सिजन ४ को उत्कृष्ट १२ मा

हेटौंडा/नेपाल टेलिभिजन मेगा डान्स रियालिटी शो रियो छमछमी सिजन ४ को उत्कृष्ट १२ मा मकवानपुरकी सन्ध्या आचार्य परेकी छिन् ।

गजल

प्रा.डा.गंगाप्रसाद अधिकारी म तिम्रो नजरमा सधैं बस्न आएँ म ता याहीँ बस्छु भनी बास आएँ डिलैमा म रोकूँ कति आँसुलाई उघारी...

हिराको औँठी दिए गिफ्ट सलमानले प्रेमिका लुलियालाई

एजेन्सी/बलिउड अभिनेता सलमान खानले आफ्नी प्रेमिका लुलिया वन्तुरलाई उनको जन्मदिनको अवसरमा ‘डायमन्ड रिङ’ उपहार दिएका छन् । यही साता...

ताजा अपडेट

छुटाउनु भयो कि?