बकैयाको ज्यामिरेमा नेकपा तथा राप्रपा पार्टी परित्याग गरि ९८ जना कांग्रेसमा प्रवेश
बकैया, २२ मंसिर/मकवानपुरको विकट पूर्वी क्षेत्र बकैया गाउँपालिका ६ ज्यामिरेमा नेकपा तथा राप्रपा परित्याग गरि ९८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्...
मकवानपुरमा ३७ जनामा कोरोना पुष्टि
हेटौँडा, २९ साउन/मकवानपुरमा आज बिहीबार ३७ जनामा कोरोना पुष्टि भएको छ । हेटौँडा-४ कर्रामा रहेको श्रमिक मा.विको आइसोलेसनले दिएको जानकारी...
मकवानपुरको बकैयामा किराना पसल चोरी गर्ने युवक पक्राउ
हेटौंडा, २ जेठ/एकसाता अघि मकवानपुरको बकैया गाउँपालिका-४ जुरेलीका होमनाथ फुयाँलको किराना पसल र सप्लायर्सबाट सामान चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
नेता बानियाँको पहलमा ६ सय जनाको काठमाडौंबाट उद्धार
हेटौंडा, १३ बैशाख/नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको पहलमा ६ सय जनाको उद्धार गरिएको छ ।
दोश्रो वी.पी. कप: शनिबार पाँच खेल सम्पन्न
हेटौंडा, १२ पुस/लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजनामा हेटौंडा ४को हुप्राचौरमा जारी दोस्रो वीपी कप फुटबल प्रतियोगितामा शनिबार ५ खेल सम्पन्न भएका छन्।...
जहाज दुुर्घट्ना भएको हैन, जंगलमा आगलागीः वडा अध्यक्ष घिसिङ
हेटौंडा, ९ पुस/मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकास्थित सुकौरा र बकैया गाउँपालिका १२ ठिङ्गनको सीमामा ठूलो आगोको मुस्लो जंगलमा लागेको डडलो रहेको मकवानपुर गढी...
मकवानपुरको ठिङ्गनमा देखियो आगोको मुस्लो
हवाईजहाज वा हेलिकोप्टर खसेको आशंकामा स्थानीय र प्रहरी घट्नास्थल जाँदै
हेटौंडा, ९ पुस/मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकास्थित सुकाैरा र...
बकैयामा मोटरसाइकलको ठक्करबाट बृद्धको मृत्यु
हेटौंडा, ६ कार्तिक/धरान चतरा सडक खण्ड अन्तर्गत बकैया ४ तामोरखोलामा हात्तीसुडेबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३ -०३- ००१प ६२० नम्बरको मोटरसाइकलले पैदल...
वकैयामा धारिलो हतियारद्वारा एकको हत्या, दुई घाईते
हेटौंडा, ३० असोज/मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३ जलजलेमा धारिलो हतियारको प्रयोग गरि गएराती एक जनाको हत्या गरिएको छ । अरु दुईजनालाई...
बडादशैको अवसरमा बकैयामा कांग्रेसको शुभकामना तथा चियापान
बकैया, १४ असोज/नेपालीहरुको महान चाड बडादशैको अवसरमा मंगलबार मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका २ कांग्रेसले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ...