विश्व अर्थतन्त्र दोस्रो विश्वयुद्धपछिकै खराब: विश्व बैंक
एजेन्सी,२७ जेठ/विश्व बैंकले विश्वको अर्थतन्त्र दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खराब अवस्थमा पुगेको बताएको छ।
कोरोना भाइरस (कोभिड–१९) संकटका कारण अतिविकसित...
कांग्रेस नेता बानियाँद्वारा बज्रबाराहीमा एम्बुलेन्स संचालानार्थ ५० हजार र थाहा नगरपालिकालाई १२ थान पिपिई...
पालुङ, २५ जेठ/नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले आईतबार बज्रबाराही स्वास्थ्यचौकीलाई एम्बुलेन्स संचालानर्थ ५० हजार...
कोरोना रोकथामका लागि हालसम्म ९ अर्व ८७ करोड खर्च
काठमाडौं, २१ जेठ/कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले हालसम्म करिब १० अर्ब रुपैयाँ खर्च गरेको छ ।
संसद्बाट अनुमोदनपछि मात्रै एमसिसी कार्यान्वयन हुन्छ : अर्थमन्त्री खतिवडा
काठमाडौं, १९ जेठ/अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौतासँग सम्बन्धित बजेट र कार्यक्रम संसद्ले अनुमोदन गरेपछि मात्रै कार्यान्वयनमा जाने अर्थमन्त्री डा. युवराज खतिवडाले...
बजेट भाषण भोलि दिउँसो ४ बजे
काठमाडौं, १४ जेठ/बिहीबार दिउँसो सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दैछ। संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार दिउँसो...
एकल महिलाको भत्ता कटौती नगर्न सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौं, १२ जेठ/प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिले एकल महिलाहरुले खाइपाइ आएको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन दिएको छ ।
दार्चुलामा यार्सागुम्बा संकलनमा राेक
दार्चुला, ११ जेठ/दार्चुलामा यार्सागुम्बा संकलनमा रोक लगाइएको छ। कोरोना संक्रमणको जोखिम बढ्ने भएपछि संकलनमा रोक लगाइएको हो।
यार्सागुम्बा संकलनमा...
४१ थान अवैध काठसहित एक नियन्त्रणमा
दाङ, ९ जेठ/पश्चिम दाङबाट सालको अवैध ४१ थान काठसहित एक जनालाई बन गस्ती टोलिले नियन्त्रणमा लिएको छ ।
डिभिजन...
पूर्वमन्त्री बस्नेतले कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुलाई सहयोग गर्ने
काठमाडौं, ५ जेठ/नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको शिशुलाई सहयोग गर्ने बताउनुभएको छ...
बाहिरी जिल्लाबाट सिन्धुपाल्चोकमा तरकारी फलफूल ल्याउन रोक
सिन्धुपाल्चोक, २ जेठ/सिन्धुपाल्चोकमा बाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन रोक लगाइएको छ । कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम हुने...