इदमा आज देशभर सार्वजनिक बिदा

0
84

हेटौंडा, २९ चैत/सरकारले ईद उल फित्र (इद) मा आज बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ ।

मुस्लिम समुदायको पर्वमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुस्लिम समुदायले एक महिना लामो रोजा (ब्रत) सकिएपछि इद मनाउने गर्छन् । नेपालमा बिहीबारका दिन इद मनाइने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here