छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा

0
142

राजविराज, २७ चैत/राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी आइपुगेका छन् । छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुन उनी सप्तरी आएका हुन् । 

राष्ट्रपति पौडेलबाट छिन्नमस्तामा हुने विशेष पूजाको सम्पूर्ण तयारी पूरा भएको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।

उनको स्वागतका निम्ति सबै गाउँवासीलाई आमन्त्रण गरिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here