प्रधानमन्त्रीले बोलाए अपरान्ह चार बजे मन्त्रिपरिषद बैठक

0
192

काठमाडौं, १५ चैत/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद बैठक बोलाएका छन्।

अपरान्ह चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारका कामकारवाहीका साथै मन्त्रालयगत नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here