सुनचाँदीको मूल्य शुक्रबार स्थिर

0
201

काठमाडौं, २० पुस/नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
शुक्रबार छापावाल सुन १ लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदी पनि स्थिर रहँदै तोलाको १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here