सुनचाँदीको सोमबार मूल्य स्थिर

0
238

काठमाडौं, १६ पुस/नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

सोमबार छापावाल सुन १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here