सुनको मूल्य १ हजार ८ सय रूपैयाँले बढ्यो

0
262

हेटौंडा, १७ मंसिर/नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ८ सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरेको छ । आज चाँदीको कारोबार मूल्य तोलामा ५ रूपैयाँ बढेर १५ सय ४५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here