त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको लगेजमा आगलागी

0
201

काठमाडौं, १७ मंसिर/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रतिक्षाहलमा आगलागी भएको छ।

आइतबार बिहान चिनियाँ नागरिकले बोकेको लगेजमा आगलागि भएको डीआइजी अर्जुनचन्द ठकुरीले जानकारी दिए।

उनका अनुसार चीन जानका लागि  बोर्डिङ पास सकेर प्रतिक्षाहलमा बसिरहेका चिनियाँ नागरिकले बोकेको लगेजमा एक्कासी आगलागी भएको हो। लगेजमा ल्यापटप, पावर बैंकले चार्ज गरि राखिएको थियो। 

लगेजमा लागेको आगो तत्कालै निभाइएको उनको भनाई छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here