सन्दीप लामिछानेविरुद्धको मुद्दाको जिल्जा अदालत काठमाडौंमा सुनुवाइ हुँदै

0
271

काठमाडौं, २३ कार्तिक/क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि आज बिहीबार जिल्जा अदालत काठमाडौंमा पेसी तोकिएको छ ।

न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पाँचौ नम्बरमा मुद्दाको पालो परेको छ । मुद्दाको सुनुवाइ आज हुने नहुने कुनै निश्चित छैन ।

लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ यसअघि पटकपटक स्थगित हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here