सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घट्याे

0
280

काठमाण्डाै, २० कार्तिक/सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेको छ ।

हिजो तोलाको १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनकाे भाउ आज १ लाख १५ हजार चार सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदी भने हिजोको जस्तै तोलाको एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।      

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here