भारतद्धारा नेपाल २३ रनले पराजित

0
164

काठमाडौं, १६ असोज/नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

१९ औं एसियाड अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतसँग नेपाल पराजित भएको हो । भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याउदै नेपाल २३ रनले पराजित हुन पुुगेको हो ।

भारतका यशस्वी जैसवालको शतकमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो । विजेता टिमले सेमिफाइनलमा स्थान पाउनेछ ।
खेल चीनको हान्झाउमा भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here