अझै फेला परेनन् बेपत्ता सेनाका मेजर पण्डित

0
159

काठमाडौं, २१ भदौ/१२ दिनदेखि हराएका नेपाली सेनाका मेयर विमल पण्डित अफै फेला पर्ने सकेका छैनन् । 

डोल्पाको सदरमुकाम दुनैमा रहेको सेनाको नन्दबक्स गणअन्तर्गत रहेको दुबै ब्यारेकका सेनानी पण्डित भदौ १० गते बेलुका हराएका थिए ।

उनी अझै फेला नपरेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । ‘उहाँ अहिलेसम्म पेला पर्नु भएको छैन, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उनको खोजी गरिरहेको छ ।’ उनले भने । 

प्रहरीका अनुसार उनले सो दिन मोबाइल बैंकिङबाट पैसाको कारोबार तथा परिवारसँग फोन सम्पर्क गरेको देखिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here