मकवानपुरगढीका एक युवाले काटे आफ्नै संवेदनशिल अङग

0
278

हेटौंडा, ३२ साउन/हेटौंडामा एक युवकले आफ्नो संवेदनशील अङग् आफैले काटेका छन्।

हेटौंडा बसपार्कको एक होटलमा बुधवार राति मकवानपुरगढी-५ नयाँगाउ घर भएका २२ वर्षका युवक नवीन हुमागाइँ आफ्नै संवेदनशील अंग काटेका हुन। आफ्नै संवेदनशील अंग (लिंग) काटेर उपचारको लागि हेटौंडा अस्पताल पुगेपछि घटना बाहिरिएको हो ।

हेटौंडा-१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजको कोठा नम्बर १ मा अंग (लिंग) काटेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता दिपक रेग्मीले जानकारी दिएका छन्।

युवकले आफैले आफ्नै संवेदनशील अंग काटेको स्वीकार गरेको घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ । उनलाई थप उपउपचारको लागि गएराति नै भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here