प्रदेशका मन्त्रीको निधनप्रति संघीय संसदमा शोक प्रस्ताव पारित

0
259

काठमाडौं, ६ असार/प्रदेशका बहालवाला मन्त्रीको निधनप्रति संघीय संसदमा शोक प्रस्ताव पारित गरिएको छ । 

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनप्रति आज बसेको प्रतिनिधिसभा बैठकले शोक प्रस्ताव पारित गरेको हो । शोक प्रस्ताव पारित गरेर आधा घण्टाका लागि बैठक स्थगित गरिएको छ । 

सिंहको हिजो सवारी दुर्घटनामा निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here