चौघडाका चौलागाई हेटौँडाको संगमचोकमा मृत अवस्थामा फेला

0
162

हेटौंडा, २९ जेठ/हेटौंडा उपमहानगरपालिका २ संगमचोकमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

संगमचोकमा रहेको पुरानो जिर्ण भएको घरको पेटीमा सोमबार बिहान पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त शव हेटौंडा–६ चौघडा बस्ने ५५ वर्षीय गोपी चौलागाईको रहेको र उनी सुतेको स्थानमै मृत फेला परेको जनाईएको छ ।

शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here