सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

0
244

काठमाडौं, २४ जेठ/मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ । मंगलबारका लागि तय नियमित बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तताका कारण स्थगित भएपछि बुधबार बिहान बैठक बसेको हो ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयले मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारमा बसिरहेको जनाएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणपछि पहिलो पटक बसेको बैठकको विभिन्न एजेण्डा रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here