प्रिमियर लिगमा आज सात खेल हुने

0
426

एजेन्सी, २८ माघ/प्रिमियर लिग फुटबलमा आज शनिबार सात खेलहरु हुने भएका छन् । आज हुने पहिलो खेलमा चेल्सीले वेस्ट हमसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समय अनुसार साँझ ६ः१५ मा सुरु हुनेछ । त्यस्तै आज हुने अर्काे खेलमा आर्सनलले ब्रेन्टफोर्डसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ । सोही समयमा लेस्टर सिटीले टोटेनहमलाई आतिथ्यता प्रदान गर्दैछ ।

त्यस्तै क्रिस्टल प्यालेसले ब्राइटनसँग खेल्दा साउथह्याप्टनले उल्भ्सको सामाना गर्नेछ । आज हुने अन्तिम खेलमा बर्नमाउटले न्युकासलसँग खैल्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here