बागमतीको मन्त्रीपरिषद आज बिस्तार हुने

0
431

हेटौंडा, ११ माघ/बागमती प्रदेशको मन्त्रीपरिषद बिस्तार बुधबार (आज) हुने भएको छ । ११ वटा मन्त्रालय रहने टुंगो लागेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रीपरिषद बिस्तार गर्ने भएका हुन् ।

मंगलबार १४ मन्त्रालयलाई कटौती गरेर ११ वटा कायम गर्ने मन्त्रालयको संख्या निर्धारण गर्न बनेको कार्यदलको प्रतिवेदनलाई मन्त्रीपरिषदको बैठकले स्विकृत प्रदान गरेपछि अहिले मन्त्रालयको भागवण टुंगो लगाउन बैठक जारी रहेको छ ।
११ मन्त्रालयकोमा सत्तारुढ गठवन्धन मध्यको सबैभन्दा ठुलो दल एमालेले र माओवादीले ४–४ तथा राप्रपाले ३ मन्त्रालय पाउने सहमती जुटेको श्रोतको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here