मुख्य समाचारराजनीतिसमाचारसमाज प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक By टाईम्स संवाददाता - January 25, 2023 0 129 Facebook Twitter Pinterest WhatsApp काठमाडौं, ११ माघ/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मन्त्रिपरिषद्को नियमित बैठक भएकोले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।