सुनको मूल्य हालसम्मकै उच्च

0
306

हेटौंडा, १० माघ/नेपाली बजारमा मंगलबार सुनकाे मूल्यले कीर्तिमान बनाएकाे छ। सुनको मूल्य हालसम्मकै उच्च हुँदै प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको हो ।

सुन प्रतितोला १ हजारले बढेको छ । छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here