मकवानपुरका सिंह उर्जा राज्यमन्त्री नियुक्त

0
300

हेटौंडा, ३ माघ/मकवानपुर क्षेत्र नम्बर-१ बाट निर्वाचित राप्रपा सांसद दिपकबहादुर सिंह ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री बनेका छन्।

प्रचण्ड नेतृत्व सरकारमा राप्रपाले उप-प्रधानसहित ३ मन्त्रालय पाएसँगै सिंह राज्यमन्त्री नियुक्त भएका हुन। नवनियुक्त राज्यमन्त्री सिंहसहित अन्य मन्त्रीलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सपथग्रहण गराएकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here