बालुवाटारमा सर्वदलीय बैठक सुरु

0
359

काठमाडौं, ३ माघ/सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । आगामी माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ ।

त्यसअघि नै सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् ।

बैठकमा प्रतिनिधिसभामा रहेका दलहरुका शीर्ष नेताहरु उपस्थित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here