पोखरा विमान दुर्घटना: विमानमा लागेको आगो नियन्त्रणमा

0
424

पोखरा, १ माघ/आइतबार पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको जहाजमा लागेको आगो नियन्त्रणमा आएको छ।

काठमाडौंबाट उडेको एटिआर ७२ विमान पोखरा महानगरपालिका १५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो।

उक्त जहाज दुर्घटनापछि लागेको आगो नियन्त्रणमा लिइसकेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए। अहिलेसम्म ४५ जनाको शव निकालिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here