पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

0
256

पोखरा, १ माघ/पोखरामा यती एयरलाइन्सको विमान आइतबार दुर्घटनामा परेको छ। 

काठमाण्डौबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेको हो। विमान चालक दलका चार र ६८ यात्रु सवार सवार थिए। 

पोखराको सेती खोचमा विमान दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। जहाजमा आगो लागेकोले निभाउन प्रयास भइरहेको प्रहरीको भनाइ छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here