पोखरामा दुर्घटना भएको विमानमा को–को थिए सवार ? (सूचीसहित)

0
347

पोखरा, १ माघ/आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा सवारको परिचय खुलेको छ । चालक दलका चार र ६८ यात्रु सवार रहेको खुलेको हो ।

आइतबार बिहान काठमाडौंबाट पोखरा विमानस्थलमा उडेको जहाज विमानस्थल नजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले अहिले उद्धार कार्य जारी रहेको र हालसम्म जीवित भेट्न नसकिएको जनाएका छन् ।

नेपाल प्रहरीले उपलब्ध गराएको विमानमा यात्रुको सूची

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here