बागमती प्रदेशको सभामुखमा तीनजनाको उम्मेदवारी

0
262

हेटौंडा, २८ पुस/बागमती प्रदेशको सभामुखमा तीनजनाको उम्मेदवारी परेको छ ।

सभामुखको मनोनयन दर्ता गर्नेमा नेमकिपाको तर्फबाट सृजना सायजु, नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारी र सत्ता गठबन्धनबाट राप्रपाका भुवन पाठकले उम्मेदवारी दर्ता गराएका हुन् ।

सायजुको प्रस्तावकमा सुरेन्द्र गोसाई र समर्थकमा गिता काफ्ले, अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार र पाठकको प्रस्तावकमा जगन्नाथ थपलिया र समर्थकमा युवराज दुलाल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here