म्यानचेस्टर युनाइटेड काराबाओ कपको सेमिफाइनल प्रवेश

0
398

एजेन्सी, २७ पुस/म्यानचेस्टर युनाइटेड काराबाओ कपको सेमिफाइनल प्रवेश गरेको छ।

युनाइटेडले चार्ल्टन एथ्लेटिकलाई ३-० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

ओल्डट्राफोर्डमा मंगलबार राति भएको खेलमा एन्टोनी मार्सियलले २३औँ मिनेट, मार्कस ह्रासफर्डले ९०औँ मिनेट र थपिएको समयको चौथो मिनेटमा गोल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here