काठमाडौं, ७ कार्तिक/भोलि ( सोमबार) अमेरिकाबाट १ लाख डोज ६ सय २० डोज कोरोनाविरुद्धको फाइजर खोप आउने भएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार १ लाख ६ हजार २० डोज अनुदानको खोप सोमबार नेपाल आइपुग्नने भएको हो। 

यसअघि गत जुलाईमा अमेरिकाले १० लाख ५३ हजार डोज कोरोनाविरुद्धको जोन्सन जोन्सन खोप नेपाललाई अनुदानस्वरूप दिइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here