हेटौंडा, २४ साउन/मकवानपुरमा अवस्थित एक झरनामा चिप्लेर एकजनाको ज्यान गएको छ। मकवानपुरको ईन्द्रसरोबर-१ ठाडोखोलामा  रहेको मोहिनी झरनामा चिप्लेर एक जनाको मृत्यु भएको हो ।  

शनिबार मोहिनी झरना हेर्न आएको पाचथर घर भई हाल काठमाण्डौ नागर्जुन-३ बस्ने अन्दाजी २३ बर्षीय सन्देश राई चिप्लेर झरना तल जमेको पानिमा डुबेर  मृत्यु  भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here