हेटौंडा, २० बैशाख/हेटौंडामा एक कोरोना संक्रमितको मृत्युु भएको छ ।

हेटौंडा-१ का ५५ बर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको हो । हेटौंडा अस्पतालको कोभिड एचडियुमा उपचाररत उनको आईतबार बेलुकी ९:१७ मा मृत्यु भएको अस्पतालका कोभिड ईन्चार्ज डा. सागर काफ्लेले बताए ।

कोरोना उपचारका लागि आइसियु संचालन गरेपछि हेटौंडा अस्पतालमा कोरोना संक्रमितको यो पहिलो मृत्यु हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here