काठमाडौं, १० कार्तिक/प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दसैंको टीका ग्रहण गरेका छन् । 

टीका लगाउन प्रधानमन्त्री ओली र उनकी पत्‍नी राधिका शाक्यसहित शितल निवास पुगेका थिए ।

यस वर्ष कोरोना महामारीका कारण राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई भने टीका लगाइने कार्यक्रममा रोक लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here