काठमाडौं, ५ कात्तिक/कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत दुई जना कोरोना संक्रमित मृत्यु भएको छ। 

बुधबार बिहान बुटवल उपमहानगरपालिका ११ का ४७ वर्षीय पुरुष  र बुटवल उपमहानगरपालिका १७ मोतिपुरका ८१ वर्षीय पुरूषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here