काठमाडौं, २३ असार/शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गराइरहेका ७ जना बिरामीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आज पुष्टि गरेको हो ।

शाखाका अनुसार संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न भने बाँकी छ । यसैबीच, अस्पतालले आजैबाट आकस्मिक बाहेकका सबै सेवा हाललाई स्थगित गरेको छ ।

थप सतर्कताका आकस्मिक बाहेकका सेवा बन्द गर्नु परेको अस्पताल प्रशासनले निकालेको सूचनामा जनाइएको छ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here