काठमाडौं, २२ असार/पछिल्लो २४ घण्टामा जम्मा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित ब्रिफिङमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १सय ८० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ सय ६४ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here