sf7df8f}F, % dªl;/M gjlgo'Qm dGqLx?sf] zky /fi6«klt ljBfb]jL e08f/L /fi6«klt ejg, zLtnlgjf;df laxLaf/ cfof]lht ;df/f]xdf gjlgo'Qm dGqLx?nfO{ kb tyf uf]kgLotfsf] zky u/fpFb} . tl:a/M k|bLk/fh jGt, /f;;

काठमाडौं, ५ मंसिर/नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त छ जना मन्त्रीलाई आज मध्यान्ह पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित थिए । सपथ ग्रहणका लागि राष्ट्रपति निवास शीतल भवनमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले तीन जना राज्य मन्त्रीहरूलाई शपथ गराएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् ।  पुनर्गठित मन्त्रिपरिषद्मा छ मन्त्री र तीन राज्यमन्त्री थपिएका छन् भने छ मन्त्री र तीन राज्यमन्त्रीलाई विदा गरिएको छ । दुई मन्त्रीहरुको जिम्मेवारी फेरबदल गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here