काठमाडौं, २ असोज/नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ र अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भनिए पनि प्रधानमन्त्री ओलीको व्यस्तता र रहेकाले स्थगित भएको हो  ।

बैठक पर्सि शनिबार दिउँसो ३ बजे बस्ने छ ।  नेकपाको एकताको काम धेरैजसो टुङ्गिए पनि प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगमा एकता बाँकी नै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here