हेटौंडा, ९ भदौ/हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेमा आज सोमबार महिला जागरण तथा अभियान समूहको भवन उद्घाटन तथा तिज विशेष कार्यक्रम भएको छ ।

समुहकी अध्यक्ष मिना लामाको सभाध्यक्षता तथा नेपाली कांग्रेस ३ नम्बर प्रदेशका संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भवनको उद्घाटन तथा तिज विशेष कार्यक्रम भएको हो ।

कार्यक्रममा कांग्रेशका हेटौंडा नगर सभापति आनन्दराम पराजुली, हेटौंडा १५ का वडा अध्यक्ष महारत्न लामा, १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, नेकपाका दीपेश थिङ, १५ नम्बर वडा समन्वय टल विकासका सिंहबहादुर विक, स्थानीय समाजसेवी तथा नेताहरु ब्मबहादुर थिङ, घनश्याम नेपाल, गोविन्द भ्लोन, हरि भ्लोन, नवराज घलान, लक्ष्मी श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here